Live on
Your Voice, Your Power
काठमाडौँ– मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटोकर्पले आज आफ्नो कूल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। यसै अवसरमा १०० मिलियन बाइक, एक्सट्रिम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो। हीरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टुव्हीलर निर्माताको उपाधि कायम गरेको यो…