Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ ।…