विविध Archives | Page 109 of 153 | Khabarhub Khabarhub

आज दोहोरो अंकले बढ्यो शेयर

काठमाडौं- साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अंकले बढेर एक हजार ४४२.६१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता…