Live on
Your Voice, Your Power
काठमाडौं– बिमा कम्पनीहरुको साधारण सेयर (आइपीओ) निष्कासन हुने भएको छ । १० नयाँ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीले अबको केही समय मै ८ अर्ब ७८ करोड बराबरको आइपीओ निष्कासन गर्न लागेका हुन् । आइपीओ जारी गर्ने मध्य धेरै जीवन बीमा कम्पनीहरु रहेका छन् । हाल सञ्चालनमा आएका अधिकांश जीवन…