विविध Archives | Page 137 of 151 | Khabarhub Khabarhub

विदेशबाट सुन ल्याउँदा लाग्ने भन्सार महशुल बढ्यो, कति ल्याउँदा कति तिर्नुपर्छ ?

काठमाडौं- सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ । पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संशोधन गर्दै महशुल बढाएको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । आर्थिक ऐन संशोधनपछि सुनको भन्सार महसुलमा करिब २१…