विविध « Khabarhub

साप्ताहिक आर्थिक खबर : तातोपानी नाका ठप्प हुँदा ५०० कन्टेनर चीनमै, सरकारलाई बजेट कार्यान्वयनमा चुनौती, सहुलियत कर्जालाई कार्यविधि र बैंकमै थुप्रियो पैसा

तातोपानी नाका ६ दिनदेखि ठप्प, ५०० कन्टेनर चीनमै अविरल वर्षा हुँदा निरन्तर झरिरहेको पहिरोले तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुमा आइतबार राति खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण अवरुद्ध भएको हो । भदौ ८ गते साँझ केहीबेर सवारी आवागमन खुलाइए पनि सोही राति खसेको पहिरो…