Live on
Your Voice, Your Power
काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साढे ३ अंक बढीको गिरावट भएको छ । सेसनमा नेप्से परिसूचक ३.६७ अंकले घटेर २६५२.१८ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ । सेसन अवधिमा ५१ कम्पनीका २ लाख ३६ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा १५…