स्टक Archives | Page 34 of 74 | Khabarhub Khabarhub

एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै

काठमाडौँ- एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकितदरका ३ लाख ४० हजार कित्ता…