Live on
Your Voice, Your Power
काठमाडौं– लगातार उकालो लाग्दै आएको शेयर बजारमा साप्ताहिक कारोबारको तेस्रो दिन (मंगलबार) भने दोहोरो अंकको गिरावट आएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से १२.०९ विन्दुले घटेर १३३७.०४ विन्दुमा झरेको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम…