Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा आफू प्रधानमन्त्री नभए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दोष बोक्नु परेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ता साझेदारका रुपमा जोडिएका देउवा पछिल्लो समय एकपछि अर्को संकटमा छन् । भदौयता उनी दिनदिनै शक्तिहीन हुँदै गएका छन् । गत पुसको विशेष…