शिक्षा « Khabarhub

एकैपटक ३४ शिक्षक सरुवा गरेपछि उच्च अदालतमा मुद्दा दायर

बाँके– डुडवा गाउँपालिकाले एकैपटक ३४ शिक्षक सरुवा गरेपछि असन्तुष्ट पक्षले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएउँदै अदालतमा मुद्दा दर्ता गरेका हुन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा छ । स्थानीय तहले सङ्घीय कानूनसँग नबाझिने गरी कतिपय कानून र मापदण्ड निर्देशिका बनाएर…