Live on
Your Voice, Your Power
काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका पछिल्ला फिल्मले खासै कमाल गर्न सकेका छैनन् । गतवर्ष रिलिज भएका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ असफल भए । मेकरले साम्राज्ञीको क्रेज देखेर महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गरेका थिए । दुवै फिल्म असफल साबित भए । विवादमा आउन नचाहने तर विवादमा आइरहने अभिनेत्री पनि हुन्…