Live on
Your Voice, Your Power
काठमाडौं – नायिका नीता ढुंगानाको केही वर्षअघिसम्म पनि राम्रो चर्चा हुने गर्थ्यो । खासै खुलेर नबोल्ने यी नायिकाले चलचित्र ‘पञ्चायत’ मा गरेको अभिनयका कारण पनि राम्रो तारिफ बटुलिन् । पछिल्लो समय भने नीताको चर्चा झण्डै शून्यजस्तै छ । त्यसो त नीता खासै फण्डा गर्न नजान्ने नायिका पनि हुन् । नेपाली फिल्म उद्योगमा भने जसले फण्डा…