बलिउड/हलिउड « Khabarhub

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’

मुम्बई– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिने भएको छ । भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बिहीबार यो अवार्डको घोषणा गरेका हुन् । ‘हामीलाई खुशी लाग्छ कि देशका सबै स्थानबाट फिल्मकर्मी, अभिनेता, अभिनेत्री, गायक र संगीतकार सबैलाई समय–समयमा दादा साहब फाल्के अवार्ड मिलिरहेको छ । यो वर्षको दादा साहब फाल्के अवार्ड महान…