Live on
Your Voice, Your Power
मुम्बई– भारतीय चर्चित टेलिफिल्म ‘रामायण’ मा ‘राम’ चरित्र निर्वाह गरेर चर्चामा आएका अभिनेता अरुण गोविल भारतीय जनता पार्टी(भाजपा)को राजनीतिमा प्रवेश गरेका छन् । आजतकमा प्रकाशित समाचारअनुसार उनले नयाँदिल्लीमा रहेको भाजपाको कार्यालयमा पार्टीको सदस्यता लिएका हुन् । उनलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सदस्यता दिलाएका थिए । ‘अहिलेको समयमा हाम्रो जुन कर्तव्य हो, त्यो गर्नुपर्छ ।…