बलिउड/हलिउड « Khabarhub

कलाकारको फिटनेस र सिक्स प्याकका यी सारथी

मुम्बई– बलिउड कलाकारको फिटनेस र सिक्स प्याक एब्स देखेर दर्शकहरु प्रायः आश्चर्यमा पर्दछन् । युट्युब र फेसबुकमा कैयौं दर्शकहरु कलाकारहरुको फिटनेसको रहस्य सोधिरहन्छन् । तर यो सिक्स प्याक एब्सको पछाडि उनीहरुको फिटनेस ट्रेनरको साझा मेहनत र समर्पण भने जहिल्यै लुकेको हुन्छ । बीबीसी हिन्दीले बलिउडका सबैभन्दा ठूला कलाकारलाई प्रशिक्षण दिने विशेषज्ञसँग कुराकानी गर्दै उनीहरुको कामको…