बलिउड/हलिउड Archives | Page 141 of 183 | Khabarhub Khabarhub

अक्षय कुमारले मागे १२० करोड पारिश्रमिक !

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार व्यावसायिक अभिनेता हुन् । उनले बक्स अफिसमा हिट फिल्म त दिएका छन् नै । पारिश्रमिक पनि बढाइरहेका छन् । सन् २०१९ मा अक्षय कुमारका फिल्मले ७ सय करोडभन्दा बढी कलेक्सन गरे । यो यस्तो रेकर्ड हो, जहाँ कुनै खान पनि पुग्न सकेका छैनन् । न त ऋतिक रोशनले नै…