Live on
Your Voice, Your Power
केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए । अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन् । फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् । जसको लुक्स सार्वजनिक भएको छ । फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न…