Live on
Your Voice, Your Power
इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् । मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् । हालै उनी यस्तै गरी देखिइन् । इलियनाले एक इन्स्टाग्राम पोस्टमा तस्वीर र भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले फरक–फरक खालको भाव…