बलिउड/हलिउड Archives | Page 173 of 189 | Khabarhub Khabarhub

दिशा पटानीले ओछ्यानमा बसेर दिइन् यस्तो पोज

मुम्बई – यसै पनि दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्वीर इन्स्टाग्रामममा शेयर गरेका तस्वीरका कारण चर्चामा…