Live on
Your Voice, Your Power
मुम्बई – बितेका केही दिनयता खबर आइरहेको छ कि, बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै गर्भवती भएकी छिन् । केही समयमा नै उनी आमा बन्दैछिन् । हालै अर्की कलाकार पनि बिहेअघि नै गर्भवती भएको खबर बाहिर आएको छ । ब्राजिलियन मोडल ब्रुना अब्लुल्लाह पनि गर्भवती भएको भारतीय मिडियाले जनाएका छन् । उनी ब्राजिलियन मोडल भएता…