Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री अनुष्का शर्मा ३१ वर्षकी भइन् । अनुष्का अयोध्यामा जन्मिएकी थिइन् भने व्याङ्लोरमा हुर्किएकी थिइन् । फिल्ममा आउनुभन्दा अघि मोडलिङ गरेकी अनुष्काले शाहरुख खानको फिल्म रबने बनादी जोडीबाट डेव्यू गरेकी थिइन् । सन् २००८ मा रिलिज भएको उक्त रोमान्टिक फिल्मबाट उनले उत्कृठ अभिनेत्रीको रुपमा फिल्म फेयर अवार्डसमेत हात पारेकी थिइन् । त्यसपछि उनले यसराजको…