Live on
Your Voice, Your Power
अमेरिका – मार्भल फिल्म एभेन्जर इन्ड गेमलाई लिएर दर्शकमा निकै चासो छ । यतिबेला अर्को चासो बनेको छ प्रियंका चोपडा सुपरहिरो हुने विषय । भारतीय मिडियाका अनुसार प्रियंका चोपडाले मार्भल सिरिजको एक फिल्ममा सुपरहिरोको भूमिका निभाउने सम्भावना छ । यो फिल्मका लागि भारतका म्युजिक निर्देशक ए आर रहमानले हिन्दी भर्सनका लागि गीत तयार गर्दै गरेको…