Live on
Your Voice, Your Power
अमेरिका – हलिउड अभिनेत्री क्याथरीन हेलमन्डका ८९ वर्षको उमेरमा निधन भएको छ । उनी अल्जाइमर्स रोगबाट पीडित थिइन् । हलिउड रिपोर्टस डट कमका अनुसार उनले अभिनेत्रीमा २३ फेब्रुअरीमा अन्तिम सास लिइन् । उनले हलिउडमा पाँच दशकदेखि काम गर्दै आएकी थिइन् । उनी सन् १९७७ देखि १९८१ सम्म टिभी शो ‘सोप’ मा जेसिका टेटको भूमिका निभाएर…