Live on
Your Voice, Your Power
काठमाडौं- केहि दिन अगाडी बलिउड अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको थियो । पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो । सलमानले कालो हरिणको शिकार गरेकोमा बिश्नोई समुदाय सलमानसँग रुष्ट रहँदै आएको छ । कालो…