बलिउड/हलिउड Archives | Page 37 of 181 | Khabarhub Khabarhub

‘केजीएफ : च्याप्टर २’ ट्रेलर रिलिज (भीडीयो)

काठमाडौँ- यसवर्षको प्रतिक्षित फिल्म मध्येको एक 'केजीएफ : च्याप्टर २' को ट्रेलर सार्वजनिक भएको छ । फिल्म प्रेमी माँझ निकै प्रतिक्षित ट्रेलर सार्वजनिक भएसँगै यसको भ्युज बढ्दो छ । 'केजीएफ : च्याप्टर १' मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ । पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । किनकी…