बलिउड/हलिउड Archives | Page 46 of 181 | Khabarhub Khabarhub

२०२१ः जो चर्चा र विवादमा तानिए

मुम्बई(अमर उजाला)– सन् २०२१ अन्त्यको संघारमा छ । बलिउड यो वर्ष ऐतिहासिक घटनाका लागि सम्झनायोग्य रह्यो । जहाँ वर्षभर केही कलाकारले आफ्नो अभिनय र राम्रा कामले दर्शकको मन जिते । त्यही केही कलाकार भने विवादमा तानिए । आर्यन खान अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ सदाका लागि सम्झनायोग्य बनेको छ । यसै…