बलिउड/हलिउड Archives | Page 49 of 185 | Khabarhub Khabarhub

ज्याकलिनलाई घर जान रोक

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन । ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् । ईडीले कैयौंपटक उनीमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई ईडीले जफतको तयारी…