बलिउड/हलिउड Archives | Page 58 of 190 | Khabarhub Khabarhub

मनीषा भन्छिन्–कंगना प्रतिभाशाली अभिनेत्री

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री मनीषा कोइरालाले अभिनेत्री कंगना रनावत, आलिया भट्ट र अभिनेता रणवीर कपूरको तारिफ गरेकी छन् । उनले एक अन्तरवार्तामा यी कलाकारको तारिफ गरेकी हुन् । मनीषाले आलियाको काम गर्ने शैली निकै अगाडि रहेको बताएकी छन् । उनले कंगनालाई प्रतिभाशाली भनेकी छन् । कंगनाले सन् २००६ मा अभिनय करियर सुरु गरेकी थिइन् ।…