बलिउड/हलिउड « Khabarhub

अभिनेत्री सरन्या शशीको निधन

मुम्बई(एबीपी लाइभ)– मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार तिरुवनंतपुरमको एक निजी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि शरीरमा विभिन्न समस्या देखिएको थियो । उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन् । ब्रेन ट्युमर भएपछि उनको कैयौं पटक सर्जरी गरिएको थियो । सरन्यालाई गत…