सिनेमा « Khabarhub

’भाइ हम तो धोखा खा गए…’ लेखेर सुरू हुन्छ ताण्डवको कथा, कस्तो छ सिरिज ?

निर्देशक : अली अब्बास जफर कलाकार : सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अयूब, सुनील ग्रोवर, सारा जेन डायज, कृतिका कामरा, तिग्मांशु धूलिया राजनीतिक ड्रामामा आधारीत ताण्डव नाममा जति प्रभावशाली छ, त्यस्तै प्रभावशाली यस वेभसिरिज फिल्मको अभिनय । तर यसमा नाम अनुसारको कथाको गति भने छैन । यसको कथा अत्यन्त स्लो छ । यस…