Live on
Your Voice, Your Power
काठमाडौं – अनुपविक्रम शाही अभिनित फिल्म ‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अनुपविक्रम शाहीलाई हाइलाइट गरिएको छ । यस्तै पोस्टरमा अर्का अभिनेता विक्रम जोशी पनि अटाएका छन् । यो फिल्ममा अनुपविक्रम शाहीलाई खलनायकका रुपमा देखिनेछन् । चलचित्र ‘कृ’ मा खलपात्रको भूमिकामा देखिँदा उनको चर्चा भएको थियो । भदौ…