Live on
Your Voice, Your Power
काठमाडौं – यसै हप्ता चलचित्र ‘धुपौरे’ बाट अनमोल केसीले हात झिकेको खबर केही मिडियामा छापियो । फिल्मको स्किृप्टमा चित्त नबुझेपछि अनमोलले यो फिल्मबाट हात झिकेको चर्चा थियो । निर्देशक साम्तेन भुटियाले भने अनमोलले फिल्म नछोडेको बताएका छन् । मंगलबार राजधानीमा भेटिएका भुटियाले खबरहबसँग कुराकानी गर्दै अनमोलले ‘धुपौरे’ मा काम नगर्ने खबर निराधार भएको बताए ।…