Live on
Your Voice, Your Power
काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ रिलिज भएको धेरै भएको छैन । उनको करिअरमै पहिलोपटक छोटो समयमा अनमोलको अर्को फिल्म रिलिज हुँदैछ, ‘ए मेरो हजुर ३’ । यो फिल्ममा अनमोललाई एक स्टारका रुपमा देखिनेछ भने झरना थापाकी छोरी सुहानालाई फ्यानका रुपमा देख्न पाइनेछ । निर्माण टिमको दाबीअनुसार यो फिल्ममा एक स्टार र…