सिनेमा Archives | Page 3 of 161 | Khabarhub Khabarhub

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की क्यानडामा रहेका दर्शकलाई हँसाउन त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरू शुक्रबार दिउँसो काठमाडौंबाट क्यानडा उडेका हुन् । ‘अब हाँस्छ क्यानडा’ अन्तर्गतको कार्यक्रममा प्रस्तुति दिन उनीहरू क्यानडा गएका हुन् । ‘आँगन इभेन्टस्’ र ‘आई र यू इन्टरटेन्मेन्ट’ले उक्त कार्यक्रमको आयोजना गरेका हुन् । यी तीनले…