सिनेमा Archives | Page 69 of 155 | Khabarhub Khabarhub

एमसीसीप्रति दीपकको यस्तो बुझाई

काठमाडौं–अभिनेता तथा निर्माता दीपकराज गिरीले शुक्रबार फेसबुकमा एक स्टाटस लेख्दै एमसीसीबारेको निर्णय सडकबाट नभई सदनबाटै हुनुपर्ने माग गरेका छन् । उनले जनताको प्रतिनिधि सांसद भएकाले त्यसको निर्णय उनीहरूले गर्न पाउनुपर्ने उल्लेख गरेका छन् । ‘मेरो निर्णय, मैले भोट हालेको सांसदले गर्नेछन् । सांसद भनेको मेरो प्रतिनिधि हो, यसको शाब्दिक अर्थ पनि त्यही हो । निर्णय…