गसिप Archives | Page 14 of 23 | Khabarhub Khabarhub

गितारसँगै नम्रताको मूड

काठमाडौं – नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै थन्किएकी छिन् । गत वर्ष उनको शीर्ष भूमिका रहेको फिल्म ‘जाइरा’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले खासै कमाल गर्न भने सकेन । फिल्म रिलिजका बेला नम्रता मिडियामा छाइन् । फिल्म रिलिजका बेलामा बाहेक अरुबेला नम्रता सार्वजनिक रुपमा देखिन रुचाउँदिनन् । तर, सामाजिक सञ्जालमा भने उनले समय…