गसिप Archives | Page 15 of 22 | Khabarhub Khabarhub

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !

अभिनेत्री प्रियंका कार्की केही वर्षअघिसम्म पनि फिल्ममा व्यस्त थिइन् । केही वर्षयता उनको करिअर ओरालो लागेको लाग्यै छ । महिनैपिच्छे फिल्म रिलिज हुने तर प्रियंकाको अभिनयमा खासै सुधार नहुने भएपछि दर्शकले पनि प्रियंकालाई मतलब गर्न छोडे । आखिर दर्शकको मन जित्नलाई कलाकारले राम्रो अभिनय गर्नैपर्ने हुन्छ । नयाँ आएका नायिकाहरु पनि प्रियंकाका लागि थ्रेट बन्न…