गसिप « Khabarhub

किन यसरी खस्कियो सौगातको करिअर?

काठमाडौं – रंगमञ्च हुँदै फिल्म उद्योगमा उदाएका अभिनेता सौगात मल्लका फिल्म एकपछि अर्को गर्दै प्रदर्शन भएका छन् । यद्यपि केही वर्षयता उनले एउटा पनि सफल चलचित्र दिन सकेका छैनन् । कागबेनी, के यो माया हो जस्ता फिल्मबाट औसत प्रतिक्रिया पाएका सौगातलाई ‘लूट’ ले एकाएक चर्चामा ल्यायो । यो फिल्ममा उनले ‘हाकु काले’ को चरित्र निभाएका…