Live on
Your Voice, Your Power
भदौ १३ मा प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ राम्रै चर्चा कमाएको छ । रिभेन्ज लभस्टोरी यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरले पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । तर यो फिल्म दक्षिण भारतीय फिल्म ‘साहो’ को मारमा पर्ने देखिएको छ । त्यसो त पहिले यही मितिमा चलचित्र ‘कबड्डी…