Live on
Your Voice, Your Power
काठमाडौं – यतिबेला फिल्म वृत्तमा युवा स्टार अनमोल केसीको एक फिल्म बन्ने हल्लाले चर्चा पाइरहेको छ । अनमोल केसी र भुवन केसीलाई नायक र खलनायकका रुपमा प्रस्तुत गर्दै फिल्म निर्माण हुने चर्चा छ । भलै अहिलेका लागि यो हल्ला आधिकारिक नभएकाले हल्लामात्रै हो । अनमोललाई प्रस्तुत गरिने भनिएको उक्त फिल्म यसै वर्षको चैत्र २८ मा…