Live on
Your Voice, Your Power
मुम्बई– बलिउड सुपरस्टार देव आनन्दले सय बढी फिल्ममा अभिनय र १९ फिल्मको निर्देशन गरेका छन् । उनले निर्देशन गरेकाे दाेस्राे फिल्म ‘हरे रामा हरे कृष्णा’ हो । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार सन् १९७१ मा भएको यो फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । यो फिल्म बन्नुपछाडि एउटा रोचक कथा छ । तत्कालीन समयमा देव आनन्द केही…