बलिउड/हलिउड « Khabarhub

अभिनेताभन्दा अग्ला यी अभिनेत्रीहरू

मुम्बई–बलिउडका अभिनेत्रीहरु निकै सुन्दर छन् र उनीहरुको सुन्दरतामा एउटा इटा थप्ने काम उनीहरुको उचाईले पनि गरेको छ । अर्थात् उनीहरु जति अग्ला छन्, त्यति नै सुन्दर पनि छन् । उनीहरुको उचाईलाई नजिकबाट नियालेका अभिनेताहरु फिल्मको पर्दामा कतै आफू भन्दा अग्लो त देखिँदैनन् भनेर सोचमग्न पनि हुने गर्दछन् । अमर उजालाले आफ्नो अनलाइन संस्करणमा बलिउडका यस्ता…