Live on
Your Voice, Your Power
मुम्बई– फिल्म ‘सन्दीप और पिंकी फरार’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्मका निर्देशक दिवाकर बनर्जी हुन् । फिल्ममा अभिनेत्री परिणीति चोपडाले सन्दीप कौर र अभिनेता अर्जुन कपूरले पिंकी दहियाको भूमिकामा अभिनय गरेका छन् । जीन्यूजमा प्रकाशित समाचार अनुसार ट्रेलरमा रोमाञ्च र सस्पेन्स दुवै देखाइएको छ…