Live on
Your Voice, Your Power
मुम्बई–यशराज प्रोडक्सनको स्पाई ड्रामा फिल्म ‘पठान’को छायांकन सुरु भइसकेको छ । फिल्मका लागि अभिनेता शाहरुख खानसँग सलमान खान आफ्नो हिस्साको सुटिङ सुरु गर्दैछन् । बलिउड हंगामामा प्रकाशित समाचारअनुसार फिल्ममा सलमानको प्रवेश केवल २० मिनेटका लागि भए पनि त्यो निर्णायक हुनेछ । २० मिनेटमा सलमानका कैयौं एक्सन दृश्य देख्न सकिने बताइएको छ । फिल्ममा सलमानको प्रवेश…