Live on
Your Voice, Your Power
मुम्बई–विश्वभरका मानिसहरु बलिउड स्टार सलमान खानका लागि फिदा हुन्छन् । तर यी अभिनेता भने ‘परमवीर’ नामको घोडाका लागि फिदा बनेका छन् । उनले यो घोडालाई यती धेरै मनपराएका छन् कि जुनसुकै हालतमा पनि घोडालाई आफ्नो बनाउन चाहेका छन् । तर उनको चाहनामा घोडा मालिक भिलेन बनेका छन् । यति हुँदा हुँदै पनि सलमान समझदारीको प्रयासमा…