Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय सिने जगतको ठुलो हिस्सा मध्ये एक भोजपुरी सिने क्षेत्रका चर्चित अभिनेता तथा बीजेपी सांसद मनोज तिवारीलाई फेरी एक पटक सन्तान लाभ भएको छ । मनोजले सामाजिक सञ्जाल मार्फत आफ्नो घरमा दोश्रो सन्तानको रुपमा छोरी भित्रिएको खबर दिएका छन् । उनको पहिलो सन्तान पनि छोरी हुन् । मनोज तिवारीले ट्विटरमा आफ्नी न्यू बर्न बेबी…