Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार सैफ अली खानले खुलेर आफ्ना बारेमा कुरा राख्ने गर्छन् । नेपोटिज्मबारे आफ्नो विचार राखेका सैफले बलिउडमा हुने अवार्ड शोका बारेमा पनि आफ्नो धारणा राखेका छन् । सैफले अवार्ड शोलाई ठूलो तमासा भएको बताएका छन् । उनले आफ्नो धारणामा यस्ता अवार्ड शोका कार्यक्रममा आफ्नो विश्वास नभएको बताएका छन् । साथै उनले एक…