Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता सलमान खान लकडाउनको शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् । सलमानले केही समयअघि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडियो शेयर गरेका छन् । View this…