Live on
Your Voice, Your Power
मुम्बई – जोन अब्राहमको हिट फिल्म ‘सत्यमेव जयते’ को सिक्वेल ‘सत्यमेव जयते २’ ले यसै वर्ष गान्धी जयन्तीको अवसर पारेर अक्टोबरमा रिलिज हुँदैछ । निर्देशक मिलाप फिल्मलाई लिएर उत्साहित छन् । केही समयअघि फिल्ममा समावेश जोन अब्राहमको लूक सार्वजनिक गरिएको थियो । उक्त लूकमा जोन बर्दी लगाएका थिए । यतिबेला फिल्म निर्देशक मिलाप जावेरीले ट्वीट…